• २२ असोज २०८३ बिहीबार/ Thursday 10-08-2026
  • स्टुडियो टाईम : ११:०५

हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता

जनकबहादुर शाही

हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली क्षेत्रमा यस वर्षको पहिलो हिमपात सुरु भएका बेला तल्लो क्षेत्रमा वर्षा जारी छ । आगामी तीन दिन भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि पहिरो, गेग्रान बहाव, बाढी र

हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी

जनकबहादुर शाही

हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१ वडामा पनि अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको नेपाली कांग्रेस हुम्लाले जनाएको छ।  अहिले सम्म अधिबेसन सम्पन्न भएका गाउँपालिका र वडा तहमा नेतृत्व सर्वसम्मत रूपमा चयन भएको कांग्रेस हुम्लाले जनाएको

हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

हुम्ला —  असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित वर्षासँगै पहिरो, गेग्रान बहाव, सडक अवरोध र बाढीको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले नागरिकलाई सचेत रहन आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले जारी गरेको

कांग्रेस हुम्लाको १५औँ जिल्ला अधिवेशन तयारी तीव्र, प्रतिनिधि छनोटमा समावेशी व्यवस्था लागू हुने

जनकबहादुर शाही

हुम्ला — नेपाली कांग्रेस हुम्लाले १५औँ जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ। वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउन शुक्रबार सिमकोटमा जिल्ला तहका नेताहरूको उपस्थितिमा पूर्वतयारी बैठक गरिएको छ। जिल्ला सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बीपी स्मृति भवन, सिमकोटमा भएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, संघीय सांसद जयपति रोकाया,

पुस्तौँदेखिको परम्परा जोगाउँदै हुम्लामा दुबाटु (गौरा) पर्व

हुम्ला — हुम्लाका ठकुरी बस्तीमा पुस्तौँदेखि मनाउँदै आएको दुबाटु (गौरा) पर्व आजदेखि सुरु भएको छ। धार्मिक आस्था, मौलिक संस्कृति र सामाजिक एकताको प्रतीक मानिने यो पर्व सुरु भएसँगै जिल्लाका विभिन्न ठकुरी बस्तीमा चहलपहल बढेको छ। खोल्सी, चैगानफया, डाँडाफया, हिल्दुम, छिप्रा, खर्पेलगाउँ, प्युस, लाली, साँया गोठी र रोडिकोट लगायतका बस्तीमा स्थानीयले परम्परागत

समाचार

हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता

# रास्ट्रिय

२०८३ असोज ९

हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ।

२५ वर्षे यात्रामा भिमसेन आधारभूत विद्यालय, विद्यार्थी प्रतिभादेखि आर्थिक पारदर्शितासम्म

# रास्ट्रिय

२०८३ असोज २

हुम्ला — सिमकोट गाउँपालिका–५ स्थित भिमसेन आधारभूत विद्यालयले २५ वर्षे शैक्षिक यात्रा पूरा गरेको अवसरमा २५औँ अभिभावक दिवस तथा रजत

फोटो ग्यालरी

↑