पुरात्वतिक धार्मिक तिर्थस्थल खार्पुनाथ शिबमन्दिरमा रेडियो संचालक समितिका अध्यक्ष सहित को सामुहिक फोटो
पुरात्वतिक धार्मिक तिर्थस्थल खार्पुनाथ दोभान
हुम्लाको साँस्कृतिक पहिरनमा हुम्लाका स्थानिय
खार्पुनाथको ५ मा अबस्थित भ्युदुला
हुम्ला जिल्ला सदरमुकाम सिमकोट बजार
पुरात्वतिक धार्मिक तिर्थस्थल खार्पुनाथ शिब मन्दिरको पुरानो मन्दिर
सिमकोट ४ मा अबस्थित पन्चमुखि हिमाल
रेडियो कार्यक्रम कैलाश बहसमा सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया
चुवाखोला कर्णाली नदिमा निर्मीत बेलिब्रिज उद्घाटन समाहरोमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
२०६५ जेष्ठ १३ गते रेडियो कैलाशको उद्घाटन गर्न हुम्ला सदरमुकाम सिमकोट पुगेका अमेरिकन सहायक बिदेश मन्त्री फिजन बमसंग रेडियो संचालक समितिका अध्यक्ष जीवनबहादुर शाही
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडाअध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहितको टोली
२०६५ जेष्ठ १३ गते रेडियो कैलाशको उद्घाटन गर्न हुम्ला सदरमुकाम सिमकोट पुगेका अमेरिकन सहायक बिदेश मन्त्री फिजन बम
सिमकोट बिमानस्थलमा दुर्घटना पछि सिता यएरको जहाज सिलिङ गरि लिदै नेपाली सेनाको एम आई सेभेन्टिन हेलीकप्टर
हुम्लाको रैथाने बाली फापरको रोटी (लगड) पकाउदै स्थानिय महिला
रेडियोको प्रबिधिक कक्ष
रेडियो कार्यक्रम महिला आवाजमा सहभागि महिलाहरु
रेडियो कार्यक्रम बालआवाजमा सहभागीहरु
साबिकको खार्पुनाथ गा बि स खर्पेलगाउँका स्थानिय महिलाहरु
रेडियो प्राबिधिक छपाल लामा
रेडियो कार्यक्रम हाम्रो हुम्ला राम्रो हुम्ला मा तत्कालीन स्थानिय बिकास अधिकारी शिब रिजाल
नेपाली भुमी लिमिको लाप्चाबाट देखिने मानसरोवर कैलाशको दृष्य
२०६५ साल भन्दा पहिलेको सिमकोट बिमानस्थल
रेडियो कार्यक्रम समयसम्बादमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्ट र गोबिन्द आचार्य
सिजनमा ब्यसत सिमकोट बिमानस्थल
रेडियो कार्यक्रम कैलाश बहशमा नेपाली काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाही
रेडियो कार्यक्रम कैलाश बहशमा नेपाली काँग्रेस केन्द्रीय सदस्य बलबहादुर के.सी.
कार्यक्रम समय सन्दर्भमा रेयियो संचालक समितिका अध्यक्ष जीवनबहादुर शाही
हवाइ मार्गबाट धार्मिक पर्यटकीय तिर्थस्थल खार्पुनाथ शिब मन्दिरकाे दृष्य
मानसराेवर कैलाश तिर्थ यात्राका लागि सिमकाेट बिमानस्थलमा हेलिकप्टरकाे प्रर्तिक्षामा बसेका भारतीय पर्यटकहरू
हुम्ला जिल्लाकाे धार्मिक पर्यटकीय तिर्थस्थल खार्पुनाथ शिब मन्दिर